इस्‍टर्न इंस्‍टीट्यूट फॉर इंटीग्रेटि‍ड लर्निंग इन मैनेजमेंट (ईआईआईएलएम) यूनि‍वर्सिटी

दूरस्‍थ शि‍क्षा नि‍देशालय (डीडीएल)

 हो | शासी नि‍काय | प्रवेश प्रक्रि‍य | परीक्षा | वि‍भाग | वि‍श्‍ववि‍द्यालय अनुदान आयोग का अनुमोदन | संपर्क

उपकुलपति डा. ए शंकर रेड्डीको सन्देस

प्रिय छात्रहरू,

ईस्टर्न ईन्स्टिच्युट फर लर्निङ इन मेनेजमेन्ट (ईआईआईएलएम) विश्वविद्यालयमा तपाईलाई स्वागत छ । विश्व विद्यालयमा विज्ञान, इन्जिनियरिङ, सूचना प्रविधि, व्यवस्थापन तथा सम्बद्ध विषयहरूका सबै शाखाहरूमा आफ्नो सबै नियमित तथा दूर शिक्षा पद्धतिका छात्रहरूलाई असल भन्दा असल शिक्षा दिनु हो ता कि छात्रहरूलाई रोजगारीको लागि तयार गर्न सकियोस् । ईआईआईएलएम विश्वविद्यालयमा तपाईलाई नयाँ विचार तथा अन्तर्दृष्टि युक्त गतिशील तथा अनुशासित परिवेशमा एउटा नयाँ अनुभव प्राप्त हुनेछ जसले तपाईको सपनालाई साकार पार्नमा अधिक उचाइहरूसम्म लिएर जानेछ । हाम्रो कार्यक्रम अवधारणाको दृष्टिले व्यापक छ र प्रत्येक व्यक्तिलाई आफूलाई मन परेको क्यारियरमा सफल हुनको लागि ज्ञान तथा कौशलको बलियो आधारशिला बनाउन तर्फ प्रेरित गर्छ । हाम्रो शैक्षिक कार्यक्रम अन्तर्राष्ट्रिय मानकहरूको तुलनामा बढी महत्त्वपूर्ण मात्र मानिँदैन तर औद्योगिक तथा रोजगार संगठनहरूको आवश्यकता अनुसार सरल पनि छ । कक्षाहरू, प्रयोगशालाहरू अनि उपकरण उद्योग जगतको आवश्यकता अनुसार छ अनि
अध्यापकहरू आफ्नो विशेषज्ञताको क्षेत्रमा समर्पित पेसाकर्मी हुन । कार्यक्रम नियोक्ताहरूको आवश्यकता अनुसार प्रासंगिक छ तथा दीर्घकालीन रोजगारी तथा विकासको अवसर प्रदान गर्ने क्षेत्रमा ध्यान केन्द्रित गरिएका छन् ।

ईआईआईएलएम विश्वविद्यालय भारतीय तथा विदेशी उत्कृष्टता संस्थानहरूसँग शैक्षिक सम्पर्क स्थापना गर्नेछ ताकि हाम्रो कार्यक्रमहरूको ढाँचा, विषय वस्तु तथा सेवा प्रदान गर्नमा लगातार सुधार सु निश्चित गर्न सकियोस् । मूल्यमा आधारित शिक्षा नित्य परिवर्तनशील कार्यपरिवेशमा निकै बढी प्रासंगिक हुनेछ भन्ने हाम्रो मान्यता रहेको छ । यो उद्देश्य शिक्षा तथा उद्योग जगतबाट नियुक्त गरिएको सक्रिय एवं कुशल संकायको माध्यमबाट पुरा गरिन्छ । अध्यापन तथा ईआईआईएलएम छात्रहरूको क्यारियरलाई आकार दिनको प्रति तिनीहरूको मिशनरी जिज्ञासाको बलमा सुदृढ तथा असल भविष्य सु निश्चित हुन पाउँछ । ईआईआईएलएम विश्वविद्यालयको खुला संस्कृति छ जसमा परस्पर विश्वासले शिक्षा प्रतिको हाम्रो गहिरो प्रतिबद्धतालाई प्रदर्शित गर्छ ।
ईआईआईएलएम विश्वविद्यालयको शैक्षिक दर्शन प्रत्येक छात्रलाई व्यक्तिनिष्ठ असल भन्दा असल शिक्षा प्रदान गर्नमा आधारित छ । छात्रहरूलाई व्यक्तिगत तथा व्यवसायिक दुवै स्तरमा शिक्षा तथा विकासको लागि उत्साह वर्धक तथा सहायक परिवेश उपलब्ध गराइन्छ ।

Switch to English Website