इष्टर्न इन्स्टिच्यूट फर इन्टिग्रेटेड लर्निङ इन मेनेजमेन्ट (ईआईआईएलएम) विश्वविद्यालय

दूरस्थ शिक्षा निर्देशनालय

हो | शासी नि‍काय | प्रवेश प्रक्रि‍य | परीक्षा | वि‍भाग | वि‍श्‍ववि‍द्यालय अनुदान आयोग का अनुमोदन | संपर्क

विश्वविद्यालय अनुदान सहयोगको अनुमोदन

विश्वविद्यालय अनुदान आयोगको अनुमोदन पत्र  (यहां क्‍लि‍क करें)

ईआईआईएलएम विश्वविद्यालय, जोरथाङ, सिक्किमले विश्वविद्यालय अनुदाय आयोगको पत्र संख्या एफ एफ ९ - १९/२००७ (सीपीपी १) तारिक ९ मे २००८ द्वारा सम्पूर्ण रूपले मान्यता तथा स्वीकृति प्राप्त गरेको छ अनि यसको स्थापना सिक्किम राज्य विधान अधिनियम संख्या ४, २००६ सिक्किम सरकार अन्तर्गत स्थापित छ । यस अधिनियमलाई सिक्किम सरकारको राजपत्र अधिसूचना संख्या २८/एलडी/२००६ तारिक ३ अप्रेल २००६ अन्तर्गत अधिसूचित तथा प्रकाशित गरिएको थियो ।  (यहां क्‍लि‍क करें)।

 ईआईआईएलएम विश्वविद्यालय आईएसओ ९००१ : १४००१ प्रमाणित देशको पहिलो विश्वविद्यालय हो । (यहां क्‍लि‍क करें)

ईआईआईएलएम विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोगद्वारा पूर्ण रूपले मान्यता प्राप्त तथा अनुमोदित छ अनि यसलाई युजीसीटी एक्ट अनुसार डिग्रीहरू प्रदान गर्ने अधिकार छ ।
एआईसीटीई अनुमोदनको सम्बन्धमा स्पष्टीकरण : कानुन अनुसार विश्वविद्यालयहरूलाई प्राविधिक कार्यक्रम प्रारम्भ गर्ने वा आयोजित गर्नको लागि एआईसीटीई अनुमोदनको आवश्यकता पर्दैन । सम्बन्धित फैसला हेर्नको लागि (यहां क्‍लि‍क करें)।

 

सरकारी वेभ साइटमा ईआईआईएलएम विश्वविद्यालयको सूची : सिक्किमको प्राविधिक शिक्षा विभागको सरकारी वेभ साइट हेर्नको लागि  (यहां क्‍लि‍क करें)।

Switch to English Website